२०८२ मंसिर २३
लुम्बिनी खोज
बुटवल २२ मंसिर ।बुटवलमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवलाई उद्योगी र उपभोक्ताको सामीप्यता बढाउने गरी सम्पन्न गर्न लागि परेको…
लुम्बिनी प्रदेशमा १२ हजार ७३२ छाडा चौपायालुम्बिनी खोज
छाडा पशु व्यवस्थापनमा प्रदेश सरकारले कानून बनाएरै कार्यान्वयनलाई बलियो बनाउने योजनाबुटवल २२ मंसिर ।लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई…
रुख र माटो चोरी गर्ने तीनजनालाई सिनपाले प्रहरीलाई बुझायोलुम्बिनी खोज
रुपन्देही २१ मंसिर ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले रुख र माटो चोरी गर्ने गिरोहलाई समातेको छ । नगरपालिकाको स्वामित्वमा रहेको ओमसतिया– ५, पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी…
लुम्बिनी खोज
बुटवल १९ मंसिर ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलस्थित तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । पुल निर्माणका लागि शुक्रबार ठेक्का आह्वान गरिएको छ ।पश्चिम नेपालको मुख्य व्यापारिक नाका बुटवलको…
लुम्बिनी खोज
लुम्बिनी खोज
लुम्बिनी खोज
प्राविधिक विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्छः मुख्यमन्त्री आचार्य
२०८२ आश्विन २६, आईतवार १०:३२ गते
लुम्बिनी २६ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन । आइतबार विश्वविद्यालयको सातौं सभालाई बाँकेमा सम्बोधन गर्दै उनले…
लुम्बिनी खोज
चौरासीमा केशरीलाई ज्वाईँहरूको उपहारः जीवनीसहितको रंगीन पुस्तक
२०८२ मंसिर २०, शनिबार १३:२० गते
“सहस्रपूर्णचन्द्र दर्शन उत्सव”मा गरिन् आफ्नै जीवनी पुस्तक विमोचनबुटवल २० मंसिर ।स्याङ्जाको बिर्घामा ८४ वर्ष पुगेकी सासुको “सहस्रपूर्णचन्द्र दर्शन उत्सव”मा तीनजना ज्वाईँहरूले अचम्मको उपहार प्रस्तुत गरेका छन् । कालीगण्डकी गाउँपालिका –…
लुम्बिनी खोज
लुम्बिनी खोज